ललिता निवास प्रकरण : हिरासतमा रहेका सबैलाई छाड्न जिल्ला अदालतको आदेश « Khabarhub

ललिता निवास प्रकरण : हिरासतमा रहेका सबैलाई छाड्न जिल्ला अदालतको आदेश


२४ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ जिल्ला अदालतले ललिता निवास प्रकरणमा पक्राउ परेका सबैलाई छाड्न आदेश दिएको छ ।

न्यायाधीश भोलानाथ ढकालको इजलासले हिरासतमा रहेका १८ जनामध्ये भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित १७ जनालाई धरौटीमा र अर्का एक जनालाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।

कोसँग कति धरौटी माग ?

केशव तुलाधर- साधारण तारेखमा रिहा

मीनबहादुर गुरुङ – २ करोड ४६ लाख रुपैयाँ

शिवजी भट्ट–३ लाख ३० हजार रुपैयाँ

रुद्र कुमार श्रेष्ठ– ७ लाख ५० हजार रुपैयाँ

बालकृष्ण श्रेष्ठ –७ लाख ५० हजार रुपैयाँ

कलाधर देउजा –१५ लाख रुपैयाँ

घमन कुमार कार्की– ७ लाख ५० हजार रुपैयाँ

गोपाल कार्की –७ लाख ५० हजार रुपैयाँ

विनोद पौडेल– १५ लाख रुपैयाँ

योगराज पौडेल– ७ लाख ५० हजार रुपैयाँ

नारायणराज मिश्र –७ लाख ५० हजार रुपैयाँ

अरुण कुमार श्रेष्ठ –७ लाख ५० रुपैयाँ

ध्रुव प्रसाद अर्याल –३ लाख ३० हजार रुपैयाँ

बाबुराजा महर्जन– १ लख १० हजार रुपैयाँ

देवनारायण महर्जन – १ लाख १० हजार रुपैयाँ

सकलानन्द महर्जन– १ लाख १० हजार रुपैयाँ

सञ्जय कुमार महर्जन– १ लाख १० हजार रुपैयाँ

लोकरि घिमिरे –७ लाख ५० हजार रुपैयाँ

प्रकाशित मिति : २४ भाद्र २०८०, आइतबार  ४ : २४ बजे

नागरिकता दिलाउन अमेरिका पुगेर बच्चा जन्माउने शैलीविरुद्ध ट्रम्प

वासिङ्टन डिसी – अमेरिकी सर्वोच्च अदालतले जन्मसिद्ध नागरिकता खारेज गर्ने

खाना पकाउने ग्यासको बढी मूल्य लिने एभरेष्ट मार्ट स्टोरलाई दुई लाख जरिवाना

काठमाडौं– स्थलगत अनुगमनका क्रममा कैफियत भेटिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता

तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं– आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । प्राप्त सूचनाअनुसार

भिनिसियसले थप गरे सात वर्षको सम्झौता

काठमाडौँ – स्पेनिस क्लब रियल मड्रिडले आफ्ना स्टार ब्राजिलियन विङ्गर

प्रतिनिधिसभाको बैठक बस्दै, पाँच विधेयक प्रस्तुत हुने

 काठमाडौं- सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १:०० बजे सिंहदरबारस्थित संसद्