ट्राफिक प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा एक जना पक्राउ | Khabarhub Khabarhub

ट्राफिक प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा एक जना पक्राउ


२४ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


801
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ट्राफिक प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गोरखा आरुघाट गाउँपालिका–४ घर भई हाल काठमाडौं सानोभर्‍याङ बस्ने ३७ वर्षीय सन्तोषकुमार धमलालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका(१६ माछापोखरीस्थित ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा प्रहरीलाई नै कुटपिट तथा अभद्र व्यवहार गरेपछि धमलालाई पक्राउ गरेको थियो ।

उनी उपर अभद्र व्यवहार मुद्दामा म्याद थप भई प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८०, आइतबार  ७ : २५ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले