नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै | Khabarhub Khabarhub

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै


२३ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारूढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।

कांग्रेस संसदीय दलले हिजो नै एक विज्ञप्ति जारी गरी आज दिउँसो संसद भवन नयाँबानेश्वरमा दलको बैठक बस्ने जानकारी गराएको थियो ।

बैठकमा मुलुकको समसामयिक अवस्था तथा गत शनिबार इजरायलमा भएको आतङ्कवादी आक्रमण र त्यसबाट त्यहाँ रहेका नेपाली नागरिकले झेल्नु परेको विषम परिस्थितिका बारेमा छलफल हुने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  ६ : ३६ बजे

चालु आवमा चुरे क्षेत्रमा ११ पोखरी निर्माण तथा व्यवस्थापन

चितवन – राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति, कार्यान्वयन एकाइ

मकवानपुरमा जङ्गली च्याउ खाँदा एकको मृत्यु, चार बिरामी

मकवानपुर – मकवानपुरको राक्सिराङ गाउँपालिकामा जङ्गली च्याउ खाँदा एक मृत्यु

नौमती बाजा बजार संस्कृति संरक्षण र आयआर्जन गर्दै दमकका महिला

झापा – झापाको दमक नगरपालिकाका महिला परम्परागत नौमती बाजा बजाउने

अमेरिकी विमानवाहक पोत दक्षिण कोरियामा

सोल – रुससँग सुरक्षा सम्झौता गरेपछि बढेको उत्तर कोरियाली खतरासँग

मधेस प्रदेश : रकमान्तर छानबिन समितिले बुझायो प्रतिवेदन

जनकपुरधाम– मधेश सरकारको आर्थिक वर्ष २०७९/८० मा गरेको रकमान्तरको विषयमा