साल्ट ट्रेडिङद्वारा काठमाडौँको गोदामबाट बरामद चिनी सहुलियत मूल्यमा बिक्री गर्न सुरु | Khabarhub Khabarhub

साल्ट ट्रेडिङद्वारा काठमाडौँको गोदामबाट बरामद चिनी सहुलियत मूल्यमा बिक्री गर्न सुरु


२३ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- साल्ट ट्रेडिङ कर्पोरेशनले गत असोज ३ गते काठमाडौँको एक गोदामबाट बरामद गरिएको चिनी बिक्री गर्न सुरु गरेको छ ।

कुलेश्वरमा रहेको एक गोदाममा लुकाएर राखेको अवस्थामा बरादम गरिएका लेबल नभएका १४ सय बोरा चिनी साल्ट ट्रेडिङका सबै सहुलियत पसल र खाद्य व्यवस्था तथा व्यापार कम्पनीको थापाथली गोदामबाट बिक्री सुरु भएको हो ।

प्रतिकिलो ९७ रुपैयाँको दरले प्रतिपरिवार २ किलोसम्म चिनीको बिक्री भइरहेको साल्ट ट्रेडिङले जनाएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  ३ : १५ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको