साल्ट ट्रेडिङद्वारा काठमाडौँको गोदामबाट बरामद चिनी सहुलियत मूल्यमा बिक्री गर्न सुरु « Khabarhub

साल्ट ट्रेडिङद्वारा काठमाडौँको गोदामबाट बरामद चिनी सहुलियत मूल्यमा बिक्री गर्न सुरु


२३ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- साल्ट ट्रेडिङ कर्पोरेशनले गत असोज ३ गते काठमाडौँको एक गोदामबाट बरामद गरिएको चिनी बिक्री गर्न सुरु गरेको छ ।

कुलेश्वरमा रहेको एक गोदाममा लुकाएर राखेको अवस्थामा बरादम गरिएका लेबल नभएका १४ सय बोरा चिनी साल्ट ट्रेडिङका सबै सहुलियत पसल र खाद्य व्यवस्था तथा व्यापार कम्पनीको थापाथली गोदामबाट बिक्री सुरु भएको हो ।

प्रतिकिलो ९७ रुपैयाँको दरले प्रतिपरिवार २ किलोसम्म चिनीको बिक्री भइरहेको साल्ट ट्रेडिङले जनाएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  ३ : १५ बजे

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ