परराष्ट्रमन्त्री एनपी साउद र इजरायली समकक्षी एली कोहेनबीच टेलिफोन संवाद | Khabarhub Khabarhub

परराष्ट्रमन्त्री एनपी साउद र इजरायली समकक्षी एली कोहेनबीच टेलिफोन संवाद


२३ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- परराष्ट्रमन्त्री एनपी साउदले इजरायली समकक्षी एली कोहेनसँग टेलिफोन संवाद गरेका छन् ।

मंगलबार टेलिफोन संवादका क्रममा परराष्ट्रमन्त्री साउदले इजरायली समकक्षी कोहेनसँग हालै इजरायलमा भएको हमासको आक्रमणप्रति दुख व्यक्त गर्दै त्यहाँ रहेका नेपालीहरुको अवस्थाबारे चासो राखेका थिए ।

उनले हमासको आक्रमणमा परी ज्यान गुमाएका १० नेपालीहरुको शव स्वदेश फिर्ताका लागि आवश्यक समन्वय र सहजीकरण गरिदिनसमेत इजरायली विदेशमन्त्री कोहेनसँग आग्रह गरेका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  ५ : ३८ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’