काठमाडौंको सुन्धारा केन्द्रविन्दु बनाएर भूकम्प « Khabarhub

काठमाडौंको सुन्धारा केन्द्रविन्दु बनाएर भूकम्प


२३ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौंको सुन्धारा केन्द्रविन्दु बनाएर भूकम्प गएको छ ।

मंगलबार काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको हो ।

अन्दाजी बेलुका ५ बजे सुन्धारा केन्द्रविन्दु बनाएर ३ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  ५ : ५२ बजे

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट

मधेस प्रदेश सभामा आज सभामुख चयन गरिँदै

काठमाडौं– मधेस प्रदेश सभामा आज सभामुख पदका लागि निर्वाचन हुँदैछ

भारतको विश्वकप टिममा किन परेनन् शुभमन् गिल ?

काठमाडौं – आगामी आइसिसी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा