चीनको एक इसाई विद्यालयमा सुरक्षाकर्मीको छापा « Khabarhub

चीनको एक इसाई विद्यालयमा सुरक्षाकर्मीको छापा


२३ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनमा धार्मिक अल्पसङ्ख्यकविरुद्ध दमन जारी रहेको भन्दै आलोचना भइरहेका बेला जिन्सुइमा रहेको एक इसाई विद्यालयमा सुरक्षाकर्मीले छापा मारेका छन् ।

हेनान प्रान्तको झेङझोउ सहरमा रहेको याबो एकेडेमीलाई अधिकारीहरुले २ लाख युआन अर्थात् २७ हजार अमेरिकी डलर जरिवानासमेत तिराएका छन् । झेङझोउ सहरको जिन्सुई जिल्लास्थित जातीय एवम् प्रशासनिक मामिला ब्युरोले उक्त कारवाही गरेको जस्ट अर्थ न्यूजले जनाएको छ ।

उक्त विद्यालयाई धार्मिक मामिला नियमन २०१७ को धारा ७० अनुसार कारवाही गरिएको जनाइएको छ ।

चीनको हेनान प्रान्तमा सरकारको नियन्त्रणमा रहेको ‘थ्री सेल्फ चर्च’ सँग आबद्ध नभएका सबैभन्दा धेरै इसाईहरुको बसोबास रहेको विश्वास गरिन्छ ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  ३ : ५१ बजे

अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग

कास्की – बाढीपहिरोलगायत विपद्बाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका

मुस्लिम समुदायका लागि मधेशमा बुधबार बिदा

जनकपुर – मधेस प्रदेश सरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस) को

नेपालले पिकलबलको विश्वकप खेल्ने

काठमाडौं – नेपालले पिकलबल विश्वकपको तेश्रो संस्करण खेल्ने भएको छ

प्रदेश र स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढ गर्छौं : मुख्यमन्त्री शाही

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रदेशको विकास र

राष्ट्रपतिद्वारा चाँगुनारायणको कलशमा छायाँ दर्शन

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक तथा परम्परागत चाँगुनारायणको कलश