हिमालयन रिइन्स्योरेन्सद्वारा भूकम्पपीडितलाई राहत वितरण | Khabarhub Khabarhub

हिमालयन रिइन्स्योरेन्सद्वारा भूकम्पपीडितलाई राहत वितरण


२४ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काटमाडौँ हिमालयन रिइन्स्योरेन्स लिमिटेडले भूकम्पपीडितलाई राहत सामाग्री वितरण गरेको छ । 

गत शुक्रबार जाजरकोट केन्द्रबिन्दु बनाएर गएको ६.४ रेक्टरको भुकम्पले ठूलो जीउ–धनको क्षति पुर्‍याएको हुँदा उक्त विपद्को समयमा  केही राहत होस् भन्ने मनसायले रिइन्स्योरेन्स ३५ लाख बराबरको १,८७८ त्रिपालहरु२,००० कम्बलहरू सहित अत्यावश्यक राहत सामग्री उपलब्ध गराएको हाे

परि हाल सम्म १५३ जनाको ज्यान गएको छ भने सयौँ घाइते भएका छन् । साथै थुप्रै घर, विद्यालय र सार्वजनिक पूर्वाधारहरूमा व्यापक क्षति पुगेको छ ।

भूकम्पबाट प्रभावित समुदायसँग हिमालयन रिइन्स्योरेन्स लिमिटेड ऐक्यबद्ध भएर उभिएको छ र पुनर्निर्माण प्रक्रियामा सहयोग प्रदान गर्न अन्यलाई समेत प्रोत्साहन गरिरहेको छ । 

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  ३ : ४१ बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित