बबई नदीमा डुबेर एक किशोरको मृत्यु | Khabarhub Khabarhub

बबई नदीमा डुबेर एक किशोरको मृत्यु


२४ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

बर्दिया– बबई नदीमा डुबेर एक युवकको मृत्यु भएको छ।  मृत्यु हुनेमा गुलरिया-१० रत्नापुरका २४ वर्षीय साहिद अन्सारी  रहेकाे जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एवं डीएसपी तुलसीराम अर्यालले बताए।

अन्सारी कसरी डुबे भन्ने प्रहरीले खुलाएको छैन। तर तटबन्धका लागि तारजाली बुन्दै गरेका एक जनालाई भारतीय प्रहरीले पक्रन खोज्दा भाग्ने क्रममा बबई नदीमा डुबेर मृत्यु भएको स्थानीयको आरोप छ।

गुलरिया नगरपालिका-१० स्थित लटकनियामा बिहीबार अपरान्ह साढे ४ बजे भारतको लौकाहीबाट दुई वटा मोटरसाइकलमा सादा पोशाकका भारतीय प्रहरी प्रवेश गरेपछि डरले भाग्ने क्रममा २४ वर्षीय साहिद अन्सारीको मृत्यु भएको स्थानीयले दाबी गरे।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  ५ : ३७ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले