सूचना आयोगका पदाधिकारीको सात दिनको तलब भूकम्पपीडितलाई « Khabarhub

सूचना आयोगका पदाधिकारीको सात दिनको तलब भूकम्पपीडितलाई


२४ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय सूचना आयोगका पदाधिकारीले भूकम्पपीडितका लागि सात दिनको तलब बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको छ ।

 भूकम्पपीडितका राहत सहयोग पुगोस् भन्ने उद्देश्यले आयोगका पदाधिकारीले सहयो गर्न लागेको प्रवक्ता कमला ओली थापाले जानकारी दिए। 

यही कात्तिक १७ गते राति जाजरकोट केन्द्रबिन्दु भई गएको भुकम्पबाट ठूलो जनधनको क्षति भएको थियो ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  ७ : २७ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।