प्रहरीका पाँच एसपीको एसएसपीमा बढुवा सिफारिस (सूचीसहित) « Khabarhub

प्रहरीका पाँच एसपीको एसएसपीमा बढुवा सिफारिस (सूचीसहित)


२४ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल प्रहरीका ५ जना प्रहरी उपरीक्षक (एसपी)हरु प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागी सिफारिस भएका छन् ।

शुक्रबार राती बसेको गृह मन्त्रालय मातहतको बढुवा समितिको बैठकले उनीहरुलाई बढुवा सिफारिस गरेको हो ।

बढुवा बरियतामा अघि रहेका एसपी बसन्त रजौरे, रबिकुमार पौडेल, नबिनराज राई, वीरबहादुर ओली र चन्द्रदेव राई सिफारिस भएका हुन् ।

 

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  १० : ३० बजे

राजनीति तात्दा सिनेमा हलको कन्तबिजोग

काठमाडौं – देशमा राजनीतिक घटनाक्रम चर्चामा रहँदा फिल्मी गतिविधिहरू छायाँमा

जेन–जी आन्दोलन : भ्रष्टाचार र नेतृत्वप्रति अविश्वास नै विद्रोहको मुख्य कारण

काठमाडौं– भदौ २३ र २४ गते नेपालमा भएको ऐतिहासिक ‘जेन–जी’

अध्ययन गर्नेगरी कार्की आयोगको प्रतिवेदन ग्रहण गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले भदौ २३ र २४ गते भएको आन्दोलनको छानबिन

गृहमन्त्री अर्याल राष्ट्रिय सभा सदस्यमा सिफारिस

काठमाडौं– सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको

ओलीलाई समवेदना दिन गुन्डु पुगे राष्ट्रियसभाका अध्यक्ष दाहाल 

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले  नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष