सामान बोकेर लुक्ला उडेको तारा एअरको विमानको सिसा बीच आकाशमै खसेपछि… « Khabarhub

सामान बोकेर लुक्ला उडेको तारा एअरको विमानको सिसा बीच आकाशमै खसेपछि…


२४ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कार्गो सामान लिएर सोलुखुम्बुको लुक्ला उडेको तारा एअरको विमानको सिसा खसेको छ । आइतबार काठमाडौंबाट कार्गो सामान बोकेर उडेको तारा एअरको विमानको सिसा खसेको हो ।

९ एन एलओ कल साइन भएको जहाज उड्दा उड्दै दायाँपट्टीको सिसा खसेको हो । सिसा कहाँ खस्यो भन्नेबारे अझै स्पष्ट छैन ।

जहाजमा चालक दलका ३ सदस्य मात्रै सवार थिए । मर्मतपछि मात्रै काठमाडौं फर्किने तारा एयरले जनाएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  २ : १४ बजे

ड्रोन आक्रमण बढेको कारण युक्रेनी विश्वविद्यालयद्वारा अनलाइन कक्षा जारी गर्न निर्देशन

कीएभ- रूसले दिनको समयमा पनि आक्रमण गरेको भन्दै युक्रेनको प्रमुख

टी–२० सिरिजमा गण्डकीको विजयी सुरुवात

काठमाडौं– नेपाल भ्रमणमा आएको भुटानको राष्ट्रिय क्रिकेट टिम, गण्डकी प्रादेशिक

असोज ८ देखि हालसम्म विपद्का घटनामा ३५ जनाको मृत्यु

काठमाडौं– अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न

यूएनएचसीआरमा आर्थिक संकट, ८३ लाख विस्थापित सहायता र संरक्षणबाट वञ्चित हुने जोखिममा

जेनेभा- संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी निकाय (यूएनएचसीआर) ले पर्याप्त बजेट अभावका कारण

सञ्चारमन्त्री तिमिल्सिनाको कोरिया भ्रमण स्थगित

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले गणतन्त्र कोरियाको राजधानी