एनिमलको भोजपुरी रिमेक बन्ने, खेसारीलालको मुख्य भूमिका रहने « Khabarhub

एनिमलको भोजपुरी रिमेक बन्ने, खेसारीलालको मुख्य भूमिका रहने


२४ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बक्स अफिसमा तहल्का मच्चाइरहेको रणवीर कपुरको ‘एनिमल’ को भोजपुरी रिमेक बन्ने भएको छ ।

भोजपुरी स्टार खेसारीलाल यादवले यस फिल्मको मुख्य भूमिकामा रहेने छन् । एनिमलको भोजपुरी रिमेक ‘डंस’ हो । यस फिल्ममा कथा र एक्सन समेतको नक्कल गर्ने बताइएको छ ।

भारतीय सञ्चार माध्यम नवभारत टाइम्सका अनुसार खेसरीलाल यो फिल्मको तयारीमा जुटेका छन् । आउँदो जनावरीबाट यो फिल्मको छायाङ्कन हुँदैछ ।

यस फिल्ममा बलिउड र साउथका केही कलाकारको समेत अभिनय रहने छ ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ७ : २० बजे

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज सूचना जारी गरी

फितलो कार्यान्वयन र जोखिम नलिँदा सोचेजस्तो आर्थिक विकास भएन : मुख्यसचिव कार्की

काठमाडौं– नेपालमा आर्थिक विकास र समृद्धिको ठूलो सम्भावना भए पनि

आशिकाको माग- दसैँमा पशुमाथि हुने क्रूरता रोकौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद् आशिका तामाङले दसैँमा पशुमाथि

निर्वाचन प्रहरी कपडा खरिद प्रकरण : मनिष झाको नेतृत्वमा ९ सदस्यीय अध्ययन समिति गठन

काठमाडौं– संसद्को सार्वजनिक लेखा समितिले निर्वाचन (म्यादी) प्रहरीको कपडा खरिदमा

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ