सुदूरपश्चिमको सभामुखमा दुई जनाको उम्मेदवारी | Khabarhub Khabarhub

सुदूरपश्चिमको सभामुखमा दुई जनाको उम्मेदवारी


२७ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


843
Shares
  • change font
  • change font
  • change font

धनगढी– सुदूरपश्चिम प्रदेशको सभामुखमा दुईजनाको उम्मेदवारी परेको छ । माओवादीका भीमबहादुर भण्डारीले गीतादेवी मालको समर्थन र जानकी बमको प्रस्तावमा उम्मेदवारी दिएका छन् भने  कांग्रेसका मानबहादुर रावलले मेघराज खड्काको समर्थन र पृथ्वीबहादुर सिंहको प्रस्तावमा सभामुखमा उम्मेदवारी दर्ता गराएका छन् । 

सभामुख चयनका लागि भोलि बिहीबार निर्वाचन हुँदैछ ।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ३ : ४६ बजे

अमलेखगञ्जबाट नरभक्षी बाघ नियन्त्रणमा

पर्सा – मान्छेलाई पटकपटक आक्रमण गरेर ज्यान लिँदै आएको नरभक्षी

पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध

चितवन‍– नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा पहिरो खस्दा सडक दुईतर्फी रूपमा

सुदूरपश्चिमका २८ स्थानमा सुपथ मूल्यका पसल सञ्चालन

दोधारा चाँदनी- सुदूरपश्चिमका २८ स्थानमा चाडपर्वलक्षित सुपथ मूल्यका पसल सञ्चालन