सोलेदार सहर दुश्मनको नियन्त्रणमा छैन : युक्रेन « Khabarhub

सोलेदार सहर दुश्मनको नियन्त्रणमा छैन : युक्रेन


२७ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युक्रेनले मुलुकको पूर्वी भागमा रहेको सोलेदार सहरमाथि दुश्मनको नियन्त्रण नरहेको स्पष्ट गरेको छ । युक्रेनका सैन्य अधिकारीहरूले भाडाका रुसी सिपाहीले सोलेदार सहर कब्जा गरेको समाचार असत्य भएको बताएका हुन् ।

सोलेदार कब्जापछि डोनबास क्षेत्रमा आफ्नो प्रभाव विस्तार गर्न मार्ग प्रशस्त हुने रुसी दाबीलाई युक्रेनले खण्डन गर्दै ‘सोलेदार युक्रेनी थियो, छ र सधैँ रहने’ दाबी गरेको छ ।

युक्रेनी सेनाको रणनीतिक सञ्चार शाखाले बुधबार एक विज्ञप्तिमा भनेको छ । रुसी सञ्चारमाध्यमले सोलेदारमा लिइएको दाबी गरेका तस्विरहरू त्यहाँका नभई अन्यत्र खिचिएका युक्रेनी सेनाले बताएको छ ।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ४ : १० बजे

मधेस प्रदेशमा गत वर्ष ५९१ किमी सडक निर्माण र विस्तार

जनकपुरधाम – मधेस प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२.८३ मा

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

भद्रपुर – झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमण र मृत्युदर बढेपछि

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण

रसुवा – भोटेकोशी बाढीबाट प्रभावित यहाँका विभिन्न समुदाय, विद्यालय तथा

चारपटक म्याद थप्दा पनि बनेन जैमिनीको प्रशासकीय भवन

बागलुङ – निर्माण व्यवसायीले तोकिएको समयमा काम गरेको भए बागलुङको

आजको मौसम पूर्वानुमान : पाँँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।