महाशिवरात्रीको तयारी : पशुपति क्षेत्रमा रंगरोगन सुरु « Khabarhub

महाशिवरात्रीको तयारी : पशुपति क्षेत्रमा रंगरोगन सुरु


२८ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – महाशिवरात्री-२०७९ को तयारीका लागि पशुपतिनाथ परिसरमा रंगरोगन सुरु भएको छ।

महाशिवरात्रीको तयारीका क्रममा पशुपतिनाथ परिसरमा रंगोरोगन सुरु भएको हो।

महाशिवरात्री व्रत फागुन महिनाको कृष्णपक्षको चतुर्दशी तिथिमा पर्छ। यो वर्ष महाशिवरात्री फागुन ६ गते परेको छ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  ७ : ०८ बजे

उपत्यकाका सार्वजनिक सवारीसाधनमा सिसी क्यामरा जडान सुरु

काठमाडौं– काठमाडौँ उपत्यकाका सार्वजनिक सवारी साधनमा आजदेखि सिसी क्यामरा जडान

मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा- पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ जाँदै

शनिबारदेखि सप्ताहव्यापी शहीद दिवस सुरु हुने

काठमाडौं– शनिबारदेखि यस वर्ष सहिद सप्ताहका कार्यक्रम सुरु हुने भएका

हातहतियार बुझाउन मुस्ताङ प्रशासनको आग्रह

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी