अख्तियार स्थापना दिवसमा पाँच पत्रकार पुरस्कृत « Khabarhub

अख्तियार स्थापना दिवसमा पाँच पत्रकार पुरस्कृत


२८ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्थापना दिवसको अवसरमा पाँच जना पत्रकार पुरस्कृत भएका छन् ।

पुरस्कृत हुनेमा कान्तिपुर दैनिकका मातृका दाहाल, अन्नपूर्ण पोस्टका सुरेन्द्र काफ्ले, नयाँ पत्रिकाका सुवास भट्ट, राजधानीका सागर पण्डित र अनलाइन खबरका कृष्ण ज्ञवाली रहेका छन् ।

आयोगको ३२ औं स्थापना दिवसमा शनिबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पुरस्कृत पत्रकारलाई भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन गर्न समाचार सम्प्रेषणमार्फत पुर्‍याएको योगदानको कदर गर्दै नगदसहित पुरस्कृत गरेकी हुन् । पुरस्कारको राशि जनही २० हजार रूपैयाँ रहेको छ ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  ३ : २२ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्