रौतहटमा तीन जनाको कुटपिटबाट एक जनाको मृत्यु « Khabarhub

रौतहटमा तीन जनाको कुटपिटबाट एक जनाको मृत्यु


२७ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – रौतहटको राजदेवी नगरपालिका-१ पथरा टोलका २५ वर्षीय गजेन्द्र दासको कुटपिटबाट मृत्यु भएको छ ।

होलीको दिन बुधबार स्थानीय गणेश यादवसहितका तीनजनाको समूहको कुटपिटबाट सख्त घाइते दासको बिहीबार अपराहन्न साढे ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु भएपछि खबर पाएको प्रहरीले शवलाई पोस्टमार्टम गराइ परिवारजनको जिम्मा लगाएको छ ।

कुटपिटमा संलग्न भएकाहरु फरार भएका छन् । घटनामा तीनजना संलग्न रहेको भन्दै मृतकका आफन्तले जिल्ला प्रहरी कार्यालय रौतहटमा किटानी जाहेरी दिए पछि खोजी थालिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  ८ : ५२ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर