‘भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अगाडि बढेकोमा खुशी छु’ « Khabarhub

‘भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अगाडि बढेकोमा खुशी छु’


२८ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भुटानी शरणार्थी प्रकरणमा सरकारले अनुसन्धान अगाडि बढाएकोमा आफू खुसी भएको बताएका छन् । 

बिहीबार पार्टी केन्द्रीय समिति बैठक सुरु हुनुअघि पत्रकारहरूसँग संक्षिप्‍त कुराकानी गर्दै ओलीले अनुसन्धान अगाडि बढेकोमा आफू खुशी नै रहेको बताएका हुन्।

 धेरै सङ्ख्यामा  मानिसहरू ठगी र शोषणमा परेपछि यो प्रकरण छताछुल्ल भएको बताउँदै ओलीले कुनैपनि हालतमा निर्दोष फस्न नहुने बताए।  

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहीबार  ३ : २६ बजे

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

पूर्णबहादुर खड्काले भने : नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारीबारेका हल्ला निराधार हुन्

काठमाडौं – शेरबहादुर देउवा पक्षीय कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले

झापा–५ मा ओली र बालेन भिड्ने पक्का

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले झापाका लागि आफ्ना उम्मेदवार तय गरेको