राष्ट्रपति मुर्मुसमक्ष अमेरिका, कतार, मोनाकोका राजदूतबाट ओहोदाको प्रमाणपत्र प्रस्तुत « Khabarhub

राष्ट्रपति मुर्मुसमक्ष अमेरिका, कतार, मोनाकोका राजदूतबाट ओहोदाको प्रमाणपत्र प्रस्तुत


२८ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– भारतका लागि अमेरिका, कतार र मोनाकोका राजदूतले बिहीबार राष्ट्रपति भवनमा राष्ट्रपति द्रौपदी मुर्मुलाई आफ्ना ओहोदाका प्रमाणपत्र पेश गरेका छन् ।

‘भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुले आज राष्ट्रपति भवनमा आयोजित एक समारोहमा संयुक्त राज्य अमेरिका, कतार र मोनाकोका राजदूतबाट ओहोदाको प्रमाणपत्र स्वीकार गर्नुभयो’, राष्ट्रपति भवनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

भारतका लागि अमेरिकी राजदूत एरिक गार्सेट्टी, कतारका राजदूत मोहम्मद हसन जाबिर अल जाबिर र मोनाकोका राजदूत डिडियर गेमरडिङ्गरले राष्ट्रपतिसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।

लस एन्जलसका पूर्वमेयर गार्सेट्टीलाई यस वर्षको मार्चमा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले भारतका लागि नयाँ अमेरिकी राजदूतको रूपमा प्रस्तुत गर्नु भएको थियो । 

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहीबार  ५ : ५८ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका