सेती नदीमा बगेर एक जनाको मृत्यु « Khabarhub

सेती नदीमा बगेर एक जनाको मृत्यु


२८ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

डोटी – डोटीको सेती नदीमा बगेर एक जनाको मृत्यु भएको छ । सेती नदीमा नुहाउने क्रममा दिपायल सिलगढी नगरपालिका–२ का ३७ वर्षीय तेजबहादुर खड्काको मृत्यु भएको हो ।

नदीमा बगेका खड्काको शव झन्डै एक किलोमिटर तल घोल्तडामा भेटिएको थियो । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार खड्का आइतबार दिउँसो नुहाउन साथीसँग गएका थिए ।

प्रकाशित मिति : २८ जेठ २०८०, आइतबार  ८ : १८ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर