गैँडाको आक्रमणबाट चितवनमा एक पुरुषको मृत्यु « Khabarhub

गैँडाको आक्रमणबाट चितवनमा एक पुरुषको मृत्यु


२८ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

चितवन – चितवनमा गैँडाको आक्रमणबाट ६० वर्षीय पुरुषको मृत्यु भएको छ । हरियाली मध्यवर्ती सामुदायिक वनमा निगुरो टिप्ने क्रममा आइतबार साँझ उनलाई गैँडाले आक्रमण गरेको हो ।

आक्रमणबाट भरतपुर महानगरपालिका–२३ ध्रुवघाट जगतपुरका झन्डिल बोटेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

गैंडाको आक्रमणपछि झन्डिलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए ।

प्रकाशित मिति : २८ जेठ २०८०, आइतबार  ९ : ३० बजे

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

बैतडी – बैतडीको दोगडाकेदार गाउँपालिका–५ बिटकममा पहिरो खस्दा महाकाली राजमार्ग

जेनजी आन्दोलनको एक वर्ष : सरकारलाई ‘सही ट्रयाकमा फर्किन’ चेतावनी

काठमाडौँ – जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलनको एक वर्ष पूरा

सामाजिक सञ्जालमा अफवाह र घृणास्पद सामग्री फैलाउनेविरुद्ध प्रहरी आक्रामक

काठमाडौँ – सामाजिक सञ्जालमार्फत गलत सूचना, भ्रामक प्रचार र जातीय

एसिसी प्रिमियर कप : समूह चरणको अन्तिम खेलमा हङकङविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा

कृष्णभीरमा सडक भासिँदा लमजुङ-काठमाडौँ यात्रामा सास्ती

लमजुङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि लमजुङ–काठमाडौँ आवतजावत