नेपाली राष्ट्रिय महिला फुटबल टोली आज बंगलादेश जाँदै « Khabarhub

नेपाली राष्ट्रिय महिला फुटबल टोली आज बंगलादेश जाँदै


२६ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोली आज बंगलादेश जाँदैछ ।

असोज ६ गतेबाट सुरु हुने १९औँ एसियाली खेलकुदको तयारी स्वरुप नेपालले जुलाई १३ र १६ मा बङ्गलादेशसँग ढाकामा दुई मैत्रीपूर्ण खेल खेल्दैछ ।

बङ्गलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि एन्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा २३ सदस्यीय टोलीको घोषणा भइसकेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले फुटबल टोलीको हिजो नै बिदाइ गरेको छ।

नेपाली टोली

गोलकिपरः एन्जिला तुम्बाप्पो सुब्बा, अन्जना राना मगर, उषा नाथ

रक्षकः अमृता जैसी, गिता राना, हीराकुमारी भुजेल, पुजा राना, विमला बिक, अञ्चली वाइबा , समिक्षा घिमिरे

मिडफिल्डरः रेनुका नगरकोटे, सरु  लिम्बु, विमला चौधरी, अनिता बस्नेत, प्रीति राई, दीपा शाही

फरवार्डः सावित्रा भण्डारी, सबिता राना मगर, रश्मिकुमारी  घिसिङ, अनिता केसी, अमिषा कार्की, रेखा पौडेल

 

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  ७ : ४२ बजे

साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं – नेकपा (एमाले)ले साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको

आदिनाथ मन्दिरमा एक महिने मेलाको तयारी

काठमाडौँ– काठमाडौँको दक्षिण भेगस्थित आदिनाथको मन्दिरमा आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक

रासायनिक मलको विकल्पमा गड्यौले मल

वालिङ – कृषि प्रधान देश नेपालका कृषकले खेतीपाती गर्ने समयमा

पाकिस्तानका कप्तान फरहानले कर्णाली याक्सबाट एनपीएल खेल्ने

काठमाडौँ–  पाकिस्तान टी–२० टोलीका कप्तान साहिबजादा फरहानले तेस्रो संस्करणको नेपाल

भारत भ्रमणमा राजनीतिक भेटघाट छैन : सभापति लामिछाने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो