राप्रपाको सुदूरपश्चिमको सहसंयोजकमा शाही र कर्णालीको सहसंयोजकमा बुढालाई जिम्मेवारी « Khabarhub

राप्रपाको सुदूरपश्चिमको सहसंयोजकमा शाही र कर्णालीको सहसंयोजकमा बुढालाई जिम्मेवारी


२६ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ‘नवीन राप्रपा–२०८०’ को कार्ययोजना कार्यान्वयनका लागि सुदूरपश्चिम प्रदेशको सह–संयोजकमा ज्ञानेन्द्र शाही र कर्णाली प्रदेशको सह संयोजकमा धनबहादुर बुढालाई जिम्मेवारी दिइएको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट पारित गरिएको ‘नवीन राप्रपा–२०८०’ को कार्ययोजना कार्यान्वयनका लागि प्रदेश संयोजकको समन्वयमा रही कार्यसम्पादन गर्न सुदूरपश्चिम प्रदेशको सहसंयोजकमा शाही र कर्णाली प्रदेशको सह संयोजकमा बुढालाई जिम्मेवारी तोकेको प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

शाही पार्टी प्रवक्ता तथा संसदीय दलको प्रमुख सचेतक हुन् भने बुढा सहमहामन्त्री हुन् ।

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  ४ : ४२ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र