भारतीय प्रधानमन्त्री मोदीविरुद्धको अविश्वास प्रस्ताव अस्वीकृत | Khabarhub Khabarhub

भारतीय प्रधानमन्त्री मोदीविरुद्धको अविश्वास प्रस्ताव अस्वीकृत


२६ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध लोक सभामा दर्ता भएको अविश्वास प्रस्ताव विफल भएको छ ।

मणिपुर हिंसाको विषयलाई लिएर विपक्षी गठबन्धनले मोदीविरुद्ध अविश्वास प्रस्ताव ल्याएको थियो । त्यसको पक्ष र विपक्षमा तीन दिनसम्म बहस भएको थियो । त्यसपछि बिहीबार ध्वनी मतले विश्वास प्रस्ताव अस्वीकृत भयो ।

लोक सभाका सभामुख ओम बिरलाले बिहीबार बेलुका मोदीविरुद्धको अविश्वास प्रस्ताव ध्वनी मतबाट अस्वीकृत भएको जानकारी गराएका थिए ।

सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री मोदीले मणिपुरमा शान्ति कायम गरेरै छाड्ने बताएका थिए ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ७ : ५८ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको