महिला विश्वकप फुटबल : स्पेन पहिलोपटक सेमिफाइनलमा प्रवेश  « Khabarhub

महिला विश्वकप फुटबल : स्पेन पहिलोपटक सेमिफाइनलमा प्रवेश 


२६ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अष्ट्रेलिया र न्युजिल्यान्डमा जारी फिफा महिला विश्वकपमा नेदरल्याण्ड्सलाई हराउँदै स्पेन सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार बिहान वेलिटंनमा सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा स्पेन २(१ गोल अन्तरले विजयी भएको हो । 

निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। स्पेनकि साल्मा पारेलुले १११औ मिनेटमा गोल गरेपछि स्पेन विजयी भएको हो।

योसँगै स्पेन पहिलोपटक विश्वकपको सेमिफाइनलमा पुगेको छ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  १० : ३२ बजे

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज सोमबार, भगवान शिवको पूजा यसरी गर्नुहोस्

आज २०८३ साल असोज १९ गते सोमबार सन् २०२६ अक्टोबर