आजको फलफूल तथा तरकारीको मूल्यसूची  | Khabarhub Khabarhub

आजको फलफूल तथा तरकारीको मूल्यसूची 


२५ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ ।

समितिका अनुसार भारतीय ठूलो गोलभेडा प्रतिकेजी ४० रुपैयाँ, टनेल गोलभेडा सानो ४७, लोकल गोलभेडा सानो ४५, घिउ सिमी लोकल ८०, काउली स्थानीय प्रतिकेजी ९० रुपैयाँ, आलु रातो ५८, मुडे आलु रातो ५०, भारतीय आलु रातो ३५, लौका ३०, हरियो फर्सी ५०, घिरौँला ३० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी, डल्लेच्याउ प्रतिकेजी ३४० रुपैयाँ, बन्दा लोकल ६०, गाजर १४०, मूला सेतो ९०, मूला रातो ९०, भान्टा डल्लो ६०, भन्टा लाम्चो ५०, मकै बोडी ९०, टाटे सिमी ८०, तितो करेला ८०, ब्रोकाउली ३००, कागती २०० रुपैयाँ, भिण्डी ३५, निगुरो ८० रुपैयाँ, रातो बन्दा प्रतिकेजी २०० रुपैयाँ, लोकल काँक्रो ८०, अदुवा प्रतिकेजी १५० रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरिलो प्रतिकेजी ४५० रुपैयाँ, केरा दर्जनको १४०, अनार ३२०, नासपाती ७०, एभोकाडो २५० रुपैयाँ, कालो अंगुर ४५०, किवि ४००, हरियो खुर्सानी अकबरे १५० रुपैयाँ, रहु माछा ३५०, छडी माछा २४०, मुंगरी माछा २७० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको छ ।

यस्तै लप्सी प्रतिकेजी ५०, हरियो धनियाँ ८०, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २५०, चाइनिज लसुन २२०, परवर ४०, गुन्दुक प्रतिकेजी २५०, पुदीना ५००, भारतीय प्याज सुकेको ६७, लसुन हरियो ३००, छ्यापी सुकेको २००, भेडे खुर्सानी ९०, शरिफा २००, फूजी स्याउ ३२०, अम्बा १००, मौसम १५०, जुनार ३२०, अमला १२०, तोफु ११०, पिँडालु ६०, तामा ९०, चुकुन्दर ७०, निबुवा ५०, कन्य च्याउ १७०, तने बोडी प्रतिकेजी ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार  १० : ४१ बजे

राष्ट्रियसभाबाट जलस्रोत विधेयक पारित

काठमाडौं– राष्ट्रियसभाबाट जलस्रोत विधेयक, २०८१ पारित भएको छ ।  शुक्रबार

नालीको घुस लिँदालिँदै समातिएका कल्याणपुरका मेयर साहविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ – सिरहाको कल्याणपुर नगरपालिकाका नगरप्रमुख रामपुकार साह तेलीलाई भ्रष्टाचार

यी १३ एजेन्डासहित बनस्थलीमा रास्वपा केन्द्रीय समिति बैठक (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक पार्टी केन्द्रीय

मनाइयो विश्व आदिवासी दिवस (तस्बिरहरू)

काठमाडौं– काठमाडौंमा शुक्रबार विश्व आदिवासी दिवस मनाइएको छ । नेपाल

ओलीबिनाको एमाले र एमालेबिनाको नेपालको सपना कसैले नदेखे हुन्छ : निरु पाल

कञ्चनपुर– नेकपा (एमाले) की पोलिटब्युरो सदस्य निरु पालले अध्यक्ष केपी