सूर्यदर्शन सहकारीका कोषाध्यक्ष रम्तेल पक्राउ « Khabarhub

सूर्यदर्शन सहकारीका कोषाध्यक्ष रम्तेल पक्राउ


२५ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पोखराको सूर्यदर्शन सहकारीका कोषाध्यक्ष पक्राउ परेका छन् । प्रहरीका अनुसार सूर्यदर्शन बचत तथा ऋण सहकारीका कोषाध्यक्ष कुमार रम्तेललाई काठमाडौँबाट पक्राउ गरिएको हो ।

सूर्यदर्शन सहकारीविरुद्ध ९ सय ७१ जनाले रकम हिनामिना गरेको आरोपमा उजुरी दिएका छन् ।

यसअघि सहकारीका पूर्वअध्यक्ष गीतेन्द्रबाबु (जीबी) राईसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी भइरहेको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार  ७ : ४८ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ