आतंकवादविरोधी कारवाहीमा पाकिस्तानमा दुईको मृत्यु | Khabarhub Khabarhub

आतंकवादविरोधी कारवाहीमा पाकिस्तानमा दुईको मृत्यु


२४ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद पाकिस्तानको उत्तरपश्चिम खैवर पख्तुनख्वा प्रान्तमा सुरक्षा बलले गरेको छुट्टाछुट्टै कारवाहीमा दुई आतंककारी मारिएको पाकिस्तानीनी सेनाले जनाएको छ । 

सेनाले प्रान्तीय डेरा इस्माइल खान जिल्लाको जासुसी–आधारित कारवाहीमा दोहोरो भिडन्तमा एक आतङककारीलाई मार्न सफल भएको सेनाको मिडिया शाखाले इन्टर सर्भिस पब्लिक रिलेसनले विज्ञप्तिमा उल्लेख गरेको छ । मारिएका आतंतककारी हमला तथा सुरक्षा बलविरुद्ध गतिविधिमा सक्रिय रहेको सेनाले जनाएको छ ।

यसैगरी उत्तरी वाजिरिस्तान जिल्लामा आतंककारीसँग भएको अर्को भिडन्तमा सेनाले लुकेर बसेका अर्का आतंककारीलाई मारेको जनाएको छ । उक्त आतंकरीबाट हतियार र गोलाबारुद बरामद गरेको पनि सेनाले बताएको छ ।  

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  ३ : २८ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले