इजरायलमा मृत्यु भएका १० नेपालीको शव तत्काल ल्याउन सकिन्न : परराष्ट्र मन्त्रालय « Khabarhub

इजरायलमा मृत्यु भएका १० नेपालीको शव तत्काल ल्याउन सकिन्न : परराष्ट्र मन्त्रालय


२४ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- परराष्ट्र मन्त्रालयले हमासको आक्रमणमा परी इजरायलमा मृत्यु भएका १० नेपालीको शव तत्काल ल्याउन नसकिने जनाएको छ ।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले इजरायल सरकारको प्रोटोकलअनुसार तत्काल शव स्वदेश ल्याउन नसकिने जानकारी दिएकी हुन ।

त्यहाँ अहिले पनि युद्धकै अवस्था रहेकाले शव व्यवस्थापनबारे केही नसोचिएको उनको भनाइ छ । यद्यपि शव फिर्तीका विषयमा पहल भइरहेको उनले बताइन् ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  ५ : ४४ बजे

अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दाबी

तेहरान – इरानले बिहीबार आफ्नो सैन्य डिभिजनको लडाकु संरचनामा स्वदेशी

राष्ट्रिय लिग फुटबल प्रतियोगिताः एनआरटी विजयी

काठमाडौं – राजधानीमा जारी एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा न्युरोड

अस्पतालबाट डिस्चार्ज भए रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधान एवं

बूढीगण्डकी आयोजनामा निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बूढीगण्डकी जलाशययुक्त