तिलिचो पुगेर फर्कने क्रममा भारतीय पर्यटकको मृत्यु « Khabarhub

तिलिचो पुगेर फर्कने क्रममा भारतीय पर्यटकको मृत्यु


२४ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


645
Shares
  • change font
  • change font
  • change font

लमजुङ – तिलिचो ताल पुगेर फर्किएका एक जना भारतीय पर्यटकको बाटोमै मृत्यु भएको छ।

मनाङको मनाङ ङिस्याङ गाउँपालिका–९, खाङसार क्षेत्रमा पर्ने माथिल्लो श्रीखर्कको टोडाँडाको बाटोमा भारतीय युवकको शव बुधबार बिहान फेला परेको प्रहरीले जनाएको छ।

भारतको केरल घर झएका ३५ वर्षीय मोहम्मद रजिम चेत्तियन क्यान्डी मृत अवस्थामा भेटिएको प्रहरीको भनाइ छ। मंगलबार राति तिलिचो बेसक्याम्पमा आएर बसेको र बुधबार बिहान हिँड्दा हिँड्दै बाटोमै मृत्यु भएको हुनसक्ने प्रहरीको भनाइ छ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  ८ : १० बजे

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान

लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६