आमा तिम्रो सपना के छ ? « Khabarhub

आमा तिम्रो सपना के छ ?


२५ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


486
Shares
  • change font
  • change font
  • change font

मेरी आमालाई झुटो बोल्न आउँदैन
कोसौँ टाढा  बस्दा पनि माइतको न्यास्रो लाउँदैन
पहाडको जङ्गलमा एक सरो कपडासँग जाडो लाउँदैन
अनेकौँ बलिदान दिँदा पनि समाजमा बराबर सम्मान पाउँदैन

हिमाल चढ्दा खुट्टा खान्छ चिसो त्यो हिउँले
दुख अनि कष्ट सहन्छ्यौ सन्तानकै निहुँले
बोक्दा हजारौँ जिम्मेवारी त्यो एक्लो जिउले,
कोही आउदैनन् हात गोडा मिचिदिन नरम घिउले

वास्ता नगर आमा समाजको त्यो रुखो बोलीलाई
एक दिन अवश्य परिवर्तन गर्नेछु तिम्रो पुरानो चोलीलाई
दुःख लुकाउने भण्डार आमा तिमीलाई कसले दे’छ ?
आज म सोध्दै छु आमा ! भनन तिम्रो सपना के छ ?

वीरेन्द्रनगर नगरपालिका–१, सुर्खेत

प्रकाशित मिति : २५ कार्तिक २०८०, शनिबार  ७ : ३७ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले