रास्वपा संसदीय दलको बैठक बस्दै « Khabarhub

रास्वपा संसदीय दलको बैठक बस्दै


२५ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा अपराह्न ४ बजे बस्ने बैठकमा सङ्क्रमणकालीन न्याय, विद्यालय शिक्षालगायत विधेयकमाथि छलफल  केन्द्रित हुने पार्टी उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए ।

बैठकमा पार्टी संसदीय दलको विधान, संसदको आगामी अधिवेशनलगायत विषयमा समेत छलफल हुनेछ । 

पार्टी सभापति तथा संसदीय दलका नेता रबि लामिछाने बेलायत यात्रामा रहेकाले बैठकको अध्यक्षता दलका कार्यवाहक नेता विराजभक्त श्रेष्ठले गर्ने जनाइएको छ ।

 


प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  ९ : ०८ बजे

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

काठमाडौँ– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा भएको आर्थिक अनियमितता

गाँजासहित एक युवक पक्राउ

भोजपुर– भोजपुरमा प्रहरीले ठूलो परिमाणमा गाँजासहित एक युवकलाई पक्राउ गरेको

आईसीसीको मान्यताको पर्खाइमा क्यान र एनपीएल टोली

काठमाडौँ– नेपाल क्रिकेट सङ्घ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर

भाडा बढी लिए कारबाही हुन्छ : महासङ्घ

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी

आज विश्व दृष्टि दिवस मनाइँदै

काठमाडौँ- ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ