युथ एक्सचेन्ज कार्यक्रममा भाग लिन नेपाली सेनाको टोली पाकिस्तान प्रस्थान « Khabarhub

युथ एक्सचेन्ज कार्यक्रममा भाग लिन नेपाली सेनाको टोली पाकिस्तान प्रस्थान


२५ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली सेनाको एक टोली आज बिहान पाकिस्तान प्रस्थान गरेको छ ।

पाकिस्तानमा आयोजना हुने युथ एक्सचेन्ज कार्यक्रममा सहभागी हुन नेपाली सेना राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक उपरथी सुरेशकुमार कार्कीको नेत्वमा १३ जनाको टोली फ्लाई दुबईमार्फत पाकिस्तान प्रस्थान गरेको हो । टोली दुबई हुँदै पाकिस्तान जानेछ ।

टोलीमा उपरथी कार्कीकी श्रीमती संगीता कार्की, प्रमुख सेनानी पूजा कार्की र एनसीसी क्याडेड १० जना छात्रछात्रा रहेका छन् ।

कार्यक्रम आगामी पुस १ गतेसम्म चल्ने छ ।

 

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  १२ : ०१ बजे

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ

सोसयरले पायो सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी आईएसओ प्रमाणीकरण

काठमाडौं – नेपाली प्रविधि कम्पनी सोसयरले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाह न्यूयोर्कमा

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा