एमाले कोशी सम्पर्क कमिटीको अध्यक्षमा नवराज घिमिरे  « Khabarhub

एमाले कोशी सम्पर्क कमिटीको अध्यक्षमा नवराज घिमिरे 


२५ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेश सम्पर्क कमिटीको अध्यक्षमा नवराज घिमिरे निर्वाचित भएका छन् ।

प्रतिस्पर्धी गणेश दाहाललाई पराजित गरी घिमिरे कमिटीको दोस्रो अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका हुन् । कमिटीको उपाध्यक्षमा विमल काफ्ले, सचिवमा सुरज काफ्ले, उप-सचिवमा राजेन्द्र गुरुङ र शान्तिराम न्यौपाने निर्वाचित भएका हुन् ।

त्यस्तै ४४ सदस्यहरू पनि निर्वाचित भएका छन् । यस्तै खुल्ला महिला आठ जना, समावेशीबाट पाँच जना पनि निर्वाचित भएका छन् । यसअघि अधिवेशनको उद्घाटन पार्टीको बुद्धिजीवी परिषद्का अध्यक्ष अमृतकुमार बोहराले गरेका थिए ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  २ : १७ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण