बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु « Khabarhub

बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु


२९ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सत्ता साझेदार दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ।

प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको हो।

बैठकमा समसामयिक राजनीतिक विषयका साथै राष्ट्रपति, उपराष्ट्रपति निर्वाचनका बारेमा छलफल हुनेछ।

रास्वपा सरकारबाट बाहिरिएसँगै अप्ठ्यारोमा परेको गठबन्धनले मन्त्रिपरिषद्को पुणर्ता दिने बारेमा पनि छलफल हुनेछ।

प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको मन्त्रीमण्डलमा अझै पाँच मन्त्रालय रिक्त छन्।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  ९ : ५८ बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई