भारतको जम्मु कश्मीरमा थप ५६ वटा रंगशाला बन्ने « Khabarhub

भारतको जम्मु कश्मीरमा थप ५६ वटा रंगशाला बन्ने


२८ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतको जम्मु कश्मीर सरकारले ५६ वटा रंगशाला बनाउने भएको छ । जम्मु कश्मीर सरकारले खेलकुद क्षेत्रलाई प्राथमिकता दिँदै ५६ वटा रंगशाला निर्माण गर्न लागेको हो ।

जम्मु कश्मीर खेलकुद परिषदले फुटबल, हकी, जिम्न्यास्टिक, उसु, कबड्डी, साइक्लिङ ब्याडमिन्टन, भलिबल, टेनिस, खोखो, थाङ् ताजस्ता खेलका लागि राजधानी, श्रीनगर, बुडगाम, गन्दरबाल, बरमुल्ला, अनन्तनाग, कुलगाम लगायतका क्षेत्रमा रंगशाला बनाउने भएको हो ।

भारतीय समाचार संस्था एएनआईका अनुसार ती रंगशालामा प्रशिक्षण दिनका लागि खेलकुद क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुलाई प्रशिक्षकका रुपमा नियुक्त समेत गर्ने सरकारको योजना छ । यसका लागि खेलाडी, प्रशिक्षकजस्ता पदमा आवेदन खुला गरिएको एएनआईले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  ६ : २० बजे

दक्षिण कोरियाको निर्यात वृद्धि तीव्र

एजेन्सी– विश्व बजारमा अर्धचालक तथा कम्प्युटर भण्डारण उपकरणको माग निरन्तर

ट्राफिक प्रहरीले धनीलाई बुझायो चोरीका ५० मोटरसाइकल

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट

आईसीयू अन्तर्वार्तामाथि सांसद बास्कोटाको आपत्ति, भनिन्,‘मानिसको जीवनभन्दा ठूलो कन्टेन्ट र भ्यूज हुँदैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बास्कोटाले छाउनीस्थित वीरेन्द्र सैनिक

अन्तर्राष्ट्रिय दर्शक लक्षित गरी हङकङमा नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को विशेष शो

काठमाडौं – संसारकै सर्वोच्च शिखर सगरमाथा आरोहणको साहासिक कथा र

मेल–इन मतदान रोक्ने ट्रम्पको प्रयासमा सर्वोच्चको रोक

वासिङ्टन- अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नोभेम्बरमा हुने मध्यावधि