राास्वपाले ढाकाकुमार श्रेष्ठको स्थानमा विन्ध्यवासिनी कंसाकारलाई सांसद बनाउने « Khabarhub

राास्वपाले ढाकाकुमार श्रेष्ठको स्थानमा विन्ध्यवासिनी कंसाकारलाई सांसद बनाउने


२९ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रााष्ट्रिय स्वतन्त्र पार्टीले डा. ढाकाकुमार श्रेष्ठको स्थानमा विन्ध्यवासिनी कंसाकारलाई सांसद बनाउने भएको छ ।

व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले डा. श्रेष्ठको साधारण सदस्यता खारेज गरिदिएको हो ।

बुधबार बसेको केन्द्रीय समितिको बैठकले उनको स्थानमा कंसाकारलाई सांसद बनाउने निर्णय गरेको पार्टीका सभापति रवि लामिछानेले पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  ७ : ५० बजे

निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् : चन्द्र ढकाल

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै

केपी ओलीलाई बालेनले घेर्दा अरू शीर्ष नेता कति सुरक्षित ?

काठमाडौं- गत भदौ २३ र २४ गते युवा पुस्ताले गरेको

उपत्यकाका सार्वजनिक सवारीसाधनमा सिसी क्यामरा जडान सुरु

काठमाडौं– काठमाडौँ उपत्यकाका सार्वजनिक सवारी साधनमा आजदेखि सिसी क्यामरा जडान

मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा- पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ जाँदै