ए डिभिजन लिगमा आज तीन खेल हुने « Khabarhub

ए डिभिजन लिगमा आज तीन खेल हुने


२९ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुने भएका छन् ।

गत बिहीबार एक मात्र खेल भएको लिगमा आज दुई खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा र एक खेल एन्फा कम्प्लेक्स, सातदोबाटोमा हुनेछ ।

दशरथ रंगशालामा हुने पहिलो खेलमा दिउँसो ३ बजे संकटा क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । सोही रंगशालामा हुने दोस्रो खेलमा साँझ ६ बजे न्युरोड टिम र खुमलटार भिड्नेछन्।

एन्फा कम्प्लेक्समा हिमालयन शेर्पा र मनाङ मर्स्याङ्दीबीच दिउँसो ३ बजे खेल सुरु हुनेछ ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  ८ : ३१ बजे

राष्ट्रिय सभाका चार विषयगत समितिमा सभापति चयन

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रिय सभाका चार विषयगत समितिमा सभापति

टंकको संरक्षणबाट टाढिएका अशोक फिल्मको सुटिङमा सहभागी

काठमाडौं – गायक तथा संगीतकार टंक बुढाथोकीको संरक्षणबाट टाढिएका बाल

प्राध्यापक झानलाई प्रश्न : चिनियाँ सिने उद्योगले हलिउडसँग प्रतिस्पर्धा गर्न सक्छ ?

काठमाडौं – चीनको युनिभर्सिटी अफ इलेक्ट्रोनिक साइन्स एन्ड टेक्नोलोजीकी प्राध्यापक

चितुवाको आक्रमणबाट दुई घाइते

दाङ– जिल्लाको राप्ती गाउँपालिका–१ भालुवाङको भालुवाङ अस्पताल नजिकै कुलोमा चितुवाको

पार्टी सदस्य भएर अरूलाई भोट हाल्नेलाई कारबाही हुन्छ : युवराज दुलाल

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका नेता युवराज दुलालले हालैको प्रतिनिधिसभा निर्वाचनमा