मस्कले छाडे ट्विटरको सीईओको जिम्मेवारी  « Khabarhub

मस्कले छाडे ट्विटरको सीईओको जिम्मेवारी 


२९ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सोशल मिडिया प्लेटफार्म ट्वीटरका सीईओ एलन मस्कले पद छोडेको बताएका छन् ।

एलन मस्‍कले ट्विटका लागि नयाँ सीईओ चयन गरेको पनि जनाएका छन् । मस्कले बिहीबार एक ट्विटमा भनेका छन् कि ‘मैले ट्विटरको लागि नयाँ सिइयो नियुक्त गरेको छु भनेर घोषणा गर्न पाउँदा उत्साहित छु। उनी ६ हप्ताबाट काममा हुनेछिन् ।’

उनले कसलाई ट्विटरको नयाँ सिइयो नियुक्ति गरेका हुन् खुलाएका छैनन् । यद्यपि, ट्विटरको नयाँ सीईओमा महिला आउने उनले संकेत गरेका छन् ।  सम्भवतः एनबीसीयुनिवर्सलकी लिंडा याकारिनो ट्विटरको नयाँ सीईओको रुपमा आउने सक्ने अनुमान छ ।

गत डिसेम्बरमा उनले ट्विटरको सिइयो छाडने घोषणा गरेका थिए ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  ९ : १३ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र