दाङमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु  « Khabarhub

दाङमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु 


२९ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

दाङ- दाङमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ ।

शुक्रबार बिहान तुलसीपुर उपमहानगरपालिका-१४ गोथ्रवाबाट ग्वारखोला तर्फ जाँदै गरेको रा.१ त ४८९८ नम्बरको ट्याक्टरबाट खसेर ट्याक्टरमा काम गर्ने सोही ठाउँ बस्ने १४ वर्षीय बिनोद चौधरीको  मृत्यु भएको हाे ।

ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

 हाल फरार रहेका ट्याक्टर चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  ४ : १६ बजे

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका

विगतमा धक्का खाए पनि दुई तिहाइ ल्याउन सक्छौँ : केपी ओली

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा