ब्वाइज क्लब सेमिफाइनलमा प्रवेश « Khabarhub

ब्वाइज क्लब सेमिफाइनलमा प्रवेश


२९ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्लानिङ्ग ब्वाइज क्लब काठमाडौँ धनकुटामा जारी १५औँ भीमनारायण गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा काठमाडौँले भारत सिलिगुडीको कञ्चनजङ्घा फुटबल क्लबलाई ६–१ गोलको अन्तरले पराजीत गरेको हो ।

क्लबको जितका लागि खेलको २२औँ मिनेटमा ब्वाइजका विदेशी खेलाडी बेबोस साक्वएसले खेलको २२औँ मिनेटमा शुरुआती गोल गरेका थिए । त्यसपछि खेलको ३० मिनेटमा फागुराम थारुले टोलीका लागि दोस्रो गोल र खेलको दोस्रो हाफ को ५७औँ मिनेटमा क्लबका राजेश शाहले तेस्रो गोल गरेका थिए ।

त्यसपछि ८८ मिनेट र अतिरिक्त थपिएको समयमा समिर थापाले काडमाडौँका लागि दुई गोल गरेका थिए । सिलिगुडी क्लबका लागि एक मात्र गोल खेलको ६६औँ मिनेटमा सोनाम लेप्चाले गरेका थिए । भोलि शनिबार हुने खेलमा एपिएफ क्लब काठमाडौँ र वीरगञ्जकै युनाइटेडबीच हुने आयोजकले जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  ९ : ४६ बजे

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु