थ्रीस्टार हाइड्रोपावरले आईपीओ निष्काशन गर्दै « Khabarhub

थ्रीस्टार हाइड्रोपावरले आईपीओ निष्काशन गर्दै


२९ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– थ्रीस्टार हाइड्रोपावर लिमिटेडले असार ५ गतेदेखि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । 

कम्पनीले आयोजना प्रभावित क्षेत्र र वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरी बाँडफाँड पश्चात सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।

कम्पनीले सर्वसाधारणका लागि ६ लाख १३ हजार १६२ कित्ता साधारण सेयर निष्काशन गर्ने भएको हो । सो आईपीओमा न्यूनतम १० कित्तादेखि ५० हजार कित्ता सम्मका लागि आवेदन दिन सकिने छ । 

कम्पनीको आईपीओमा छिटोमा असार ८ गतेसम्म बिक्री खुल्ला रहने छ । उक्त अवधि भित्रमा शेयर बिक्री नभएमा ढिलोमा असार १९ गतेसम्म आवेदन दिन सकिने छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति : २९ जेठ २०८०, सोमबार  ११ : ०५ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा