हिमाल आरोहीको जीवन बीमाका लागि पहल गर्छु : देउवा « Khabarhub

हिमाल आरोहीको जीवन बीमाका लागि पहल गर्छु : देउवा


२९ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हिमाल आरोहीहरूको जीवन बीमाको व्यवस्था गर्न सरकारसँग पहल गर्ने बताएका छन् । 

कांग्रेस जिल्ला कार्यसमिति ओखलढुङ्गाले आज काठमाडौँमा आयोजना गरेको आरोही सम्मान कार्यक्रममा बोल्दै देउवाले आरोहीहरूको जीवन बीमा आवश्यक रहेकाले यस विषयमा प्रधानमन्त्रीसँग कुरा गर्ने बताए ।

देउवाले सगरमाथाको चुचुरोमा कांग्रेसको झण्डा पुर्‍याएर पार्टीको मात्रै नभएर देशकै लागि गौरवको विषय भएको जिकिर गरे । 

कार्यक्रममा सगरमाथामा कांग्रेसको झण्डा फहराउने आरोहीहरूलाई सम्मान गरिएको थियो । 

प्रकाशित मिति : २९ जेठ २०८०, सोमबार  १ : ०१ बजे

पेट्रोलको मूल्य २० रुपैयाँले घट्यो

काठमाडौँ । पेट्रोल प्रतिलिटर २० र डिजेलको मूल्य ३० रुपैयाँले

चिडियाखानामा बर्डफ्लु नियन्त्रणमा

ललितपुर । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा गत असार ५ गते

सानेपाबाट कबाडी बोकेका १० ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले ललितपुरको सानेपाबाट कबाडी बोकेका

स्कुल बसले किच्दा ५ वर्षीया बालिका र सहचालकको मृत्यु

काठमाडौँ । सिरहा जिल्लाको लक्ष्मीपुरपतारी गाउँपालिका–२ पर्सास्थित भित्री सडकखण्डमा स्कुल

महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड

काठमाडौं । महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलको योग्यतासम्बन्धी रिटमा सर्वोच्च अदालतले