इराकमाथि टर्कीको ड्रोन आक्रमण, तीनजनाको मृत्यु « Khabarhub

इराकमाथि टर्कीको ड्रोन आक्रमण, तीनजनाको मृत्यु


२७ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

इस्तानबुल– टर्कीले इराकमा ड्रोन आक्रमण गरेको छ । इराकी एन्टी टेररिज्म स्क्वाडले यसको पुष्टि गरेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इराकी आतंकवाद विरोधी सेवाका एक अधिकारीले टर्कीले शुक्रबार कुर्दिस्तानमा ड्रोन आक्रमण गरेको बताएका छन् ।

आक्रमणमा कुर्दिस्तान वर्कर्स पार्टीका एक वरिष्ठ सदस्यसहित तीन जनाको मृत्यु भएको छ । उत्तरी इराकमा कुर्द लडाकूविरुद्ध यो हप्ता पाँचौँ ड्रोन हमला हो।

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  ७ : ०४ बजे

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं– संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा खटिएका

एआई सुरक्षाबारे एन्थ्रोपिक र ओपनएआईमाथि अनुसन्धान

वासिङ्टन- अमेरिकी सङ्घीय व्यापार आयोग (एफटीसी) ले कृत्रिम बौद्धिकता (एआई) का

खुलामञ्चमा कांग्रेस महाधिवेशनको तयारी धमाधम (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि काठमाडौंको खुलामञ्चमा मञ्चमा

आइक्यान र आइसिएआईबीच एमआरए सम्झौता नवीकरण, नेपाली र भारतीय सिएलाई व्यावसायिक अवसर

काठमाडौं– नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था  र द इन्स्टिच्युट अफ चार्टर्ड

इराकबाट अमेरिकी सेना फिर्तीलाई इरानले ‘ऐतिहासिक विजय’ भन्यो

तेहरान- इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स (आईआरजीसी) ले इराकबाट अमेरिकी सेनाको फिर्तीलाई