आजको तरकारी तथा फलफूलको मूल्यसूची  « Khabarhub

आजको तरकारी तथा फलफूलको मूल्यसूची 


२५ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ ।

समितिकाअनुसार आज टनेल गोलभेडा सानो प्रतिकेजी ४३ रुपैयाँ, गोलभेडा सानो लोकल ४०, भारतीय गोलभेडा ठूलो ३०, घिउ सिमी लोकल ६०, काउली स्थानीय ९०, आलु रातो ६०, मुडे आलु रातो ४४, भारतीय आलु रातो ३४, लौका ६०, हरियो फर्सी ६०, घिरौँला १०० रुपैयाँ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी, डल्ले च्याउ प्रतिकेजी ३०० रुपैयाँ, बन्दा लोकल ४०, गाँजर १००, मूला सेतो ३०, भान्टा डल्लो ५०, भान्टा लाम्चो ४०, मकै बोडी ८०, टाटे सिमी ६०, तितो करेला ६०, ब्रोकाउली २२०, कागती १८०, भिण्डी ८०, निगुरो ७०, रातो बन्दा २२०, लोकल काँक्रो ८०, अदुवा १४० रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरिलो प्रतिकेजी ५०० रुपैयाँ, केरा दर्जनको १४०, अनार ३५० रुपैयाँ, नासपाती ९०, एभोकाडो २००, कालो अंगुर ४००, किवी २५०, सरिफा १५०, फुजी स्याउ ३००, अम्बा ८०, मौसम १२०, जुनार ३२०, रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको छ ।

यस्तै, लप्सी प्रतिकेजी ५०, हरियो धनियाँ १००, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २६०, चाइनिज लसुन २३०, परबर ४०, गुन्द्रुक २५०, भारतीय प्याज सुकेको ७२, लसुन हरियो २८०, छ्यापी सुकेको १८०, भेडे खुर्सानी १५०,  भारतीय सुन्तला १४०, पुदिना ५०० रुपैयाँमा बिक्री भइरहेको छ ।

साथै, अमला ६०, तोफु ११०, पिँडालु ६०, तामा ९०, चुकन्दर ६०, निबुवा ४०, बरेला ७०, रुख कटहर १२०, कन्य च्याउ १५०, तने बोडी प्रतिकेजी ११० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहीबार  ९ : ३५ बजे

काभ्रेको नाला वनबाट काठमाडौं ल्याइयो इन्द्रजात्राको लिङ्गो (तस्बिरहरू)

काठमाडौं– ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्राका लागि आवश्यक लिङ्गो काभ्रेको नाला

म्याद गुज्रिएको पशुदाना बिक्री गर्ने किराना पसललाई दुई लाख जरिवाना

झापा– दास किराना पसललाई दुई लाख जरिवाना गरिएको छ ।

श्रीमतीको खुर्पा प्रहार गरी हत्या, श्रीमान् पक्राउ

काठमाडौं– नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनय त्रिवेणी गाउँपालिकामा श्रीमान्ले खुर्पा

नेकपाको माग : विपक्षी र सर्वसाधारण धम्क्याउने मन्त्रीका गतिविधि रोकियोस्

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का सांसद रमेश कुमार मल्लले सरकारका केही

जलवायु जोखिम न्यूनीकरणमा विश्वव्यापी सहयोग आवश्यक : प्रधानमन्त्री शाह

मुस्ताङ– प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा