इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडको जित « Khabarhub

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडको जित


२६ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले जित निकालेको छ । शनिबार भएको खेलमा लुटन टाउनलाई १–० गोलले हराउँदै जित निकालेको हो ।

युनाइटेडका लागि भिक्टर लिन्डेलफले एक गोल गरेका थिए । उनले खेलको दोस्रो हाफको ५९औँ मिनेटमा गरेको गोल नै युनाइटेडको जितका लागि पर्याप्त भएको थियो ।

यो जितसँगै युनाइटेड १२ खेलबाट २१ अंकका साथ तालिकाको छैटौँ स्थानमा उक्लिएको छ । पराजित भएको लुटन ६ अंकसहित १८औँ स्थानमा छ ।

 

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतबार  ६ : १० बजे

आईपीएल : प्रभसिमरन सिंहले पूरा गरे अर्धशतक

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलबार पञ्जाब किंग्स

जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ : मुख्यमन्त्री बानियाँ

मकवानपुर – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुलुकको सङ्घीय संरचनालाई

बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले बुधबार साँझदेखि देशका

अब काठमाडौंमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने

काठमाडौं – जिल्ला प्रशासन कार्यालयले अब काठमाडौँमा पनि हुलाकमार्फत राहदानी

संसद् छलेर नभई सहकार्यबाट अघि बढ्न प्रधानमन्त्रीलाई ज्ञानेन्द्र शाहीको सुझाव

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले सरकारले