स्पेनिस ला लिगा : भ्यालेन्सियामाथि रियल मड्रिडको जित « Khabarhub

स्पेनिस ला लिगा : भ्यालेन्सियामाथि रियल मड्रिडको जित


२६ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले जित निकालेको छ । गएराति भएको खेलमा भ्यालेन्सियालाई ५–१ गोलको फराकिलो अन्तरले हराउँदै रियल विजयी भएको हो ।

रियलको जितमा भिनिसियस जुनियर र रोड्रीगोले २–२ तथा डानी कार्भाजलले एक गोल गरेका थिए । त्यसैगरी भ्यालेन्सियाका हुगो डुरोले एक गोल फर्काएका थिए ।

यो जितसँगै रियल मड्रिड १३ खेलबाट ३२ अंकका साथ लिगको दोस्रो स्थानमा रहेको छ । पराजित भएको भ्यालेन्सिया १८ अंकसहित नवौँ स्थानमा छ ।  शीर्ष स्थानमा रहेको गिरोनाको ३४ अंक छ । 

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतबार  ७ : २२ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।