एनएसएल फुटबल : आज बुटवल लुम्बिनी र झापा भिड्ने « Khabarhub

एनएसएल फुटबल : आज बुटवल लुम्बिनी र झापा भिड्ने


२६ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज बुटवल लुम्बिनी एफसी र झापा एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ५ बजे सुरु हुनेछ । आजको खेलमा बुटवल तेस्रो जित निकाल्दै शीर्षस्थानमा उक्लने लक्ष्यमा रहँदा झापा पहिलो जित निकाल्ने योजनामा छ ।

जारी लिगमा बुटवल ५ खेलबाट दुईमा जित, एकमा बराबरी र दुईमा हारसहितअंक जोडेर तालिकाको पाँचौ स्थानमा रहेको छ । आजको खेल जितेको खण्डमा बुटवल शीर्षस्थानमा उक्लने छ ।

यस्तै, झापा तीन खेलमा बराबरी र एकमा हार बेहोर्दै ३ अङ्कका साथ आठौँ स्थानमा छ । पहिलो स्थानको ललितपुरको ९, दोस्रो स्थानको ८ अङ्क छ ।

मंसिर ८ गतेदेखि सुरु भएको लिगमा ९ टिम सहभागी छन् ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ८ : १६ बजे

भारतले पठायो थप ३५ टन राहत सामग्री

काठमाडाैं – विनाशकारी बाढीबाट प्रभावित नेपालका लागि भारतले थप ३५

पाकिस्तानको सिन्धमा सडक दुर्घटना : छ जनाको मृत्यु, १८ घाइते

पाकिस्तान – पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा ट्र्याक्टर–ट्रली बिजुलीको पोलमा ठोक्किँदा

केरुङमा पुनर्स्थापना तीव्र : पहिरो प्रभावितहरू फर्किन थाले घर

काठमाडौं- चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङ (ग्यिरोङ) क्षेत्रमा पहिरो प्रभावित

रविको दुःख : अराजक बनेका रास्वपा कार्यकर्तालाई निर्देशन दिन संसद्‌कै मञ्चमा पुग्नु पर्‍यो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद्